नेपालमा जी सिने अवार्ड हुने–एक से एक बलिउडका हस्तीहरुको कुम्भ मेला लाग्ने
काठमाडौं। यो बर्षको डिसेम्वर महिनामा नेपालमा जी सिने अवार्ड हुने भएको छ। त्यस अवार्ड कार्यक्रममा बलिउडका एक से एक हस्तीहरु नेपाल आउने भएका छन्। काठमाडौमा जी सिने अवार्ड हुने तय भएपछि अवार्डका आयोजकहरु नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट […]