
सम्पदाप्रेमी सामाजिक अभियन्ता यादवलाल कायस्थको सपना मूर्त–अमूर्त सम्पदा संरक्षण
काठमाडौ। काठमाडौं महानगर सांस्कृतिक शहर हो। यस शहरमा धेरै भन्दा धेरै मूर्त तथा अमूर्त सम्पदाहरु रहेका छन्। ती मूर्त तथा अमूर्त सम्पदाहरुको संरक्षण तथा संवद्र्धन हुन नसक्दा पिता–पूर्खाका ती अमूल्य निधिहरु नष्ट तथा लोप हुने अवस्थामा पुगिसकेको छ। त्यसरी नष्ट […]