Tag: World Newar Day

चौथो विश्व नेवार दिवस नेपालमा मनाइने–आठ विशिष्ट व्यक्तित्वहरुलाई सम्मान–विशेष बहसमा चुनौति र अवसर

काठमाडौं। विश्वभर छरिएर रहेका नेवारहरुलाई जोड्ने महान अभियानमा लागेको वल्र्ड नेवाः अर्गनाइजेसन (World Newah Organization)ले केही वर्षयता नेवार दिवस मनाउने कार्य गर्दैआएको छ। यसक्रममा यो बर्ष वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल…