रैथानेलाई विस्थापित गर्दै सुकुम्वासीलाई काठमाडौंमा जग्गा दिने निर्णयको विरोध
काठमाडौं। सरकारले सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोमा वर्ल्ड नेवाः अर्गनाइजेसनले आपति तथा विरोध जनाएको छ। विश्वभर छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई जग्गा दिने निर्णय गरेकोप्रति आपति तथा विरोध […]