#World Music Day

#Entertainment

World Music Day-विश्वभरको सरल र सहज भाषा-विश्व संगीत दिवस

काठमाडौं। आज जुन महिनाको २१ तारिख विश्व संगीत दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाउने कार्य भएको छ। हरेक वर्ष जुन २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी विश्व संगीत दिवस मनाउने गरिन्छ। विश्व संगीत दिवसको शुरुवात सन् १९८१ […]