Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#Women returned to Nepal from Kuwait

#Social

कुवेतमा विभिन्न कसुरमा माफी पाएका ३०० नेपाली महिलाहरु नेपाल फर्किए

काठमाडौं। खाडी मुलुक कुवेतमा विभिन्न कसुरमा माफी पाएका नेपाली महिलाहरु नेपाल फर्किएका छन्। त्यहाँ माफी पाएका ३०० जना नेपाली महिलाहरु बिहीबार नेपाल फर्किएका हुन। त्यसरी फर्केका नेपाली महिलाहरुलाई नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखेपछि सम्बन्धित प्रदेशमा पुर्‍याइने छ […]