
हाँडीगाउँ कोटाल टोल एक हप्ताका लागि सिल–जनता आफै कोरोनावाट सचेत हुनुपर्ने ठहर
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा ११ जनामा कोरोना संक्रमण देखिएपछि शनिवारवाट सिल गरिएको हाँडीगाउँ कोटालटोल एक हप्ताको लागि सिल गरिएको छ। वडा अध्यक्ष रमेश डंगोलको अध्यक्षतामा रहेको ५ नंबर वडा कार्यालयको कोभिड–१९ सम्बन्धी समितिको आइतवारको विशेष […]