महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम-महिला हिंसालाई रोक्न परिवारवाटै शुभारम्भ गर्नुपर्ने
ललितपुर । महिला हिंसा संवन्धी जनचेतना कार्यक्रम शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ कार्यालयको सहयोग तथा स्थानीय दक्षिणकाली महिला समूहको आयोजनामा वडा स्वास्थ्य कार्यन्वयन समितिको लगनखेलस्थित सभाहलमा महिला…