
ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद–भूलबशः भएको ल्याप्चे हस्ताक्षरले गरेको तनाब
काठमाडौं। काठमाडौं महानगरपालिकाले प्रत्येक बर्ष प्रदान गरिने ज्येष्ठ नागरिक विशेष सम्मान भत्ताको विषयमा विवाद उत्पन्न भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ मा वितरण गरेको ज्येष्ठ नागरिक विशेष सम्मान भत्तामा विवाद उत्पन्न भएको हो। विवाद उत्पन्न हुनुमा कुनै ठूलो कारण […]