
विकासमानको बयान–मरेर लानु केही छैन–मर्नु पर्दछ भन्ने याद मात्र गरेमा पनि सवै समस्या समाधान हुने–अनियमितता तथा भ्रष्टाचार नहुने
ललितपुर । मरेर लानु केही पनि छैन्। बाँचुञ्जेली नै त हो। यद्यपि, मानिसमा मर्नु नै पर्दैन र अजम्बरी हो भन्ने भ्रमले घमण्ड गर्ने विद्यमान समस्या भएको आम मानिसमा रहेको यथार्थता ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा […]