
हङकङमा भिजिट नेपाल २०२० को व्यापक प्रचार–नेपाली लाखेको व्यापक आकर्षण
काठमाडौं। हङकङमा भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार भएको छ। हङकङमा रहेका नेपालीहरुले आइतवार व्यापक रुपमा हङकङको मुख्य शहरमा भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार गरेको हो। हङकङको नेपाली लाखे उपनामवाट ख्याति कमाएका उस्ताद कृष्णभक्त महर्जनले भिजन संसार डटकमलाई दिएको […]