अन्याय र अत्याचारको विरुद्ध आवाज-प्रदेशसभाका प्रभावशाली उम्मेदवार राजेश शाक्यको प्रतिबद्धता
काठमाडौ। विसं. २०२४ साल असार ८ गते काठमाडौं मरुहिटीको चसान्दो टोलमा जन्मेका राजेश शाक्य पिता धर्मरत्न शाक्य र माता धर्मदेवी शाक्यका होनहार सुपुत्र हुन्। पब्लिक युथ क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक…