Tag: #Valention Fashion Show

सुशिला थापाको ओशिश स्पा भ्यालेन्टाइन फेसन–शो

काठमाडौं। प्रेमीहरुको महान पर्व भेलेन्टाइन–डेको अवसरमा काठमाडौंको लाजिम्पाट स्थित ओशिश व्युटी स्पाको आयोजनामा ओशिश स्पा भ्यालेन्टाइन फेसन–शोको आयोजना भएको छ। भ्यालेन्टाइन–डेको अघिल्लो दिन पेजेन्ट नेपालको संयोजनमा भएको हो। आयोजक ओशिश…