Valentines Day

#Social

प्रेममय महिनामा भ्यालेनटाइन्स–डेको गुलाबी उपहार

काठमाडौ । प्रत्येक बर्षको फरवरी महिनाको १४ तारिखका दिन प्रणय दिवस यानी भ्यालेनटाइन्स–डे मनाइने गरेको छ। अझ फरवरी महिना अवधिभर नै भ्यालेनटाइन्स–डे मनाइने प्रचलन केही बर्षयता नेपालमा पनि शुरुवात भएको छ। यसले गर्दा पनि फरवरी महिना प्रेमी–प्रेमिकाको प्रेममय महिना पनि […]