भारतको चारधाम गयाको शिर नेपालको उत्तरगयामा पितृतर्पण गर्नेहरुको भीड–बागमती आरती सन्ध्यामा सम्मान
काठमाडौं। भारतको चारधाम गयाको शिर नेपालमा नै रहेको छ। त्यो पनि काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनीमा रहेको छ। उत्तरबाहिनीको पवित्र गंगा बागमती उत्तरगया हो। जहाँ पवित्र बागमती उत्तरवाट दक्षिणतिर बहने गरेको छ। प्राय नदी उत्तरवाट दक्षिणतिर बहने गर्दछ भने, उत्तरगयामा बागमती दक्षिणवाट […]