#Utam Bhaukaji

#Social

केवल तिमी र म

–उत्तम भौकाजी तिम्रो इर्ष्यालाई सम्मान गर्न मन लाग्छ, तिम्रो जलनलाई स्वपान गर्न मन लाग्छ सक्छौ यदि भने आऊ, मेरो छेउ लिएर तिम्रो कठोर मुटु म मेरो मुटुसंग तिम्रो मुटु साटासाट गर्न चाहन्छु । त्यसपछि , स्वत–समाप्त हुनेछन् तिम्रा ती जलनहरु […]