
सेभेन स्टार फ्रेण्डको सार्थकता–पूर्वमिस नेपाल देखि सिनियर सौन्दर्यविज्ञसम्मको सात साथीको गौरबमय एकता
काठमाडौ । साथी विनाको जीवन मरेको जस्तै हुन्छ। साथी जीवनको अत्यन्त महत्वपूर्ण पाटो हो। यसकारण पनि भन्ने गरिन्छ–आमाबुवा, श्रीमान–श्रीमतीलाई पनि भन्न नसकिएका कतिपय त्यस्ता कुरा साथीहरुलाई भन्ने गरिन्छ। चाहे त्यो सुखमा होस् या दुःखमा ! सही साथीले हरदम हरपल जस्तोसुकै […]