ट्रम्पको अडानको कारण अमेरिकाका संघीय सरकारी कार्यालय आंशिक बन्द
काठमाडौं। अमेरिकामा बजेट अभावका कारण सरकारी कार्यालय आंशिक बन्द भएको छ। सन् १९९५–१९९६ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनको पालामा २१ दिन सरकारी कार्यालय बन्द भएको थियो। यो पटक हिजो शनिबार…