Upendra Yadav

#Political

नेपालका उपप्रधानमन्त्रीव्दारा अङ्ग दान गर्ने घोषणा

काठमाडौं। नेपालका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शुक्रवार आयोजित कार्यक्रममा मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन्। विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान […]

#Political

उपेन्द्र यादवले मधेसमा चुनाव हुन नदिने चेतावनी

काठमाडौ। डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपाललाई समेत काँधमा बोकेर पहिलो चरणको बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावमा होम्मिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने चेतावनी दिएको छ। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमार्फत […]