#UK News

#Political

बेलायतमा नेपाली सेनाका अधिकृत पिटर थापालाई अन्तरराष्ट्रिय सम्मान

लण्डन। बेलायतमा नेपाली सेनाका अधिकृत पिटर थापालाई अन्तरराष्ट्रिय सम्मान प्रदान गरिएको छ। नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टमा कार्यरत धादिङका २१ बर्षिय थापालाई तरबार पुरस्कार सहितको अन्तरराष्ट्रिय सम्मान प्रदान गरेको हो। बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले विभिन्न देशवाट छानिएर आएका सैनिक अधिकृतहरुलाई बर्षभरि […]

#Entertainment #Movies #Nepali Movies

कोरोनाभाइरसवाट बच्ने र बचाउने हेर्नैपर्ने अत्यन्त सन्देशमूलक सर्टमूवी अनसिन इनेमी(With full Movie)

    काठमाडौं। कोरोनाभाइरसवाट बच्ने र बचाउने उपाय सहितको अत्यन्त सन्देशमूलक सर्टमुवी तयार भएको छ। जसको नाम अदृश्य शत्रु अर्थात अनसिन इनेमी राखिएको छ। बेलायतमा बसोबास गर्दैआएका नेपाली चलचित्र उद्योगका प्रतिभाशाली अभिनेता मनिष कुमार श्रेष्ठको सूचनामूलक बेजोड अभिनय अनसिन इनेमीमा […]

#Political

बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथवाट सम्बोधन–कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने

काठमाडौं। बेलायतकी ९३ बर्षिया महारानी एलिजाबेथले राष्ट्रका नाममा गरेको सम्बोधनमा कोरोनाभाइरस महामारीविरुद्धको सङ्घर्षमा बेलायत सफल हुने बताएकी छन्। दुर्लभ रूपमा दिइने त्यस्तो सन्देशमा महारानी एलिजाबेथले सरकारको नियम मानेर घरमै बस्ने मानिसहरूलाई धन्यवाद दिइन् र अरूका लागि सहयोग गर्न जुटेकाहरूको पनि […]

#Political

बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको पार्टीलाई भारी बहुमत

लण्डन। बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले स्पष्ट बहुमत ल्याएको छ। बिहीबार भएको आमनिर्वाचनमा सो पार्टीले ३२ बर्षमा सवैभन्दा बढीसिट जितेर बहुमत ल्याएको हो। बिबिसीका अनुसार, चुनाव भएका ६ सय ४२ सिटमध्ये प्रधानमन्त्री बोरिस जोन्सनको कन्जरभेटिभ पार्टीले ३५८ सिट जितिसकेको […]

#Political

बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टी फेरि एक पटक सत्तामा आउने

लण्डन । बेलायतमा भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टी फेरि एक पटक सत्तामा आउने भएको छ। मतदानलगत्तै इब्सोस मोरीले बीबीसीका लागि गरेको सर्वेक्षणमा प्रधानमन्त्री बोरिस जोनसनको दल कन्जर्भेटिभ पार्टीको बहुमत आउने संकेत देखिएको बीबीसीले जनाएको छ। सर्वेक्षण अनुसार ६५० सीटको संसदमा […]

#Political

बेलायती प्रधानमन्त्रीको निर्वाचन प्रस्ताव दोश्रोपटक अस्वीकृत

लण्डन। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन प्रस्ताव हाउस अफ कमन्सले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ। युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदबाट अस्वीकृतसँगै हतास बोरिसले अक्टोबर १५ मा निर्वाचन गर्ने प्रस्ताव संसदमा लगेका थिए। तर, उनको यो प्रस्ताव दोस्रोपटक पनि सांसद्हरुले […]