
भूकम्पपछिको पुनःनिर्माणका लागि नेपाललाई बेलायतवाट १० अर्ब १० करोड अनुदान सहयोग
काठमाडौ।नेपाललाई बेलायत सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि रु १० अर्ब १० करोड अनुदान सहयोग उपलब्ध गराउने भएकोे छ। राससका अनुसार,अर्थ मन्त्रालयमा विहीबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखाका प्रमुख वैकुण्ठ अर्याल र अन्तर्राष्ट्रिय सहयोग विकास विभाग नेपालका प्रमुख गेयल मर्जेट्टीले सहयोगसम्बन्धी […]

नेपाली वुमन हेन्डस युकेबाट धादिङ्गका तीन हाइस्कुललाई सहयोग
काठमाडौ। बेलायतको नेपाली वुमन हेन्डस युकेको आयोजनामा धादिङ्ग जिल्लाका भूकम्पग्रस्त तीनवटा स्थानिय हाइस्कुललाई सहयोग वितरण गरिएको छ। २५ थान कम्प्युटर र ३ थान प्रिन्टर सहितका सामग्री हस्तान्तरण गर्ने कार्य संपन्न भएको छ। आयोजक नेपाली वुमन हेन्डस युकेकी सचिव दुर्गा थापाले […]