
कोरोनाको कहरमा यूएईवाट १६८ र म्यानमारवाट २६ नेपालीको नेपाल आगमन
काठमाडौं। कोरोनाको कहरमा संयुक्त अरब इमिरेट्स (यूएई)बाट एक शिशुसहित १ सय ६८ जना नेपाली कामदार शुक्रबार आइपुगेका छन्। उनीहरु एयर अरेबियाको उडान नम्बर जी ९ः१७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ः३६ मा आइपुगेका हुन्। जसमा १ सय ५५ जना […]