Tag: U-tern

बेलायतवाट नेपाल फर्कने नेपालीहरुको कथामा नेपाली चलचित्र यु–टर्न चाँडै रिलिज हुने

काठमाडौ। बेलायतमा निर्माण भएको नेपाली चलचित्र यु–टर्नको नेपालमा चाँडै रिलिज हुने भएको छ। नेपालवाट बेलायतमा गएर दुःख गरेर बसेका नेपालीहरुको कथामा आधारित चलचित्र यु–टर्नमा परदेशको पीडाको कथा रहेको छ। विहीवार…