
चर्चामा ट्वाक्क टुक्क रिटन्स–कम समयमा धेरै चर्चा–हाँस्य कलाकारको राम्रो पहिचान
काठमाडौ। कुनैबेला नेपाल टेलिभिजनमा अत्यन्त लोकप्रिय बनेको ट्वाक्क–टुक्कको सिक्वेल सिरियल ‘ट्वाक्क टुक्क रिटन्स’ कान्तिपुर टेलिभिजनबाट प्रत्येक शुक्रबार साँझ ७.३० बजे प्रसारण हुदै आएको छ। ‘ट्वाक्क टुक्क रिटन्स’ हालसम्मको भागसम्म आउंदा अत्याधिक दर्शकहरुको रोजाइमा पर्न सफल भएको छ । दिनेश डिसीको […]