Tulkee

#Entertainment #Film Show #Nepali Movie Trailers #Trailers

एक श्रीमतीका धेरै श्रीमान । बहुपति प्रथाको चलचित्र टुल्कीको टिजर सार्वजनिक ।। कलाकारको विना मेकअपको अभिनय ।।।

काठमाडौँ। नेपालमा अझैपनि डोल्पा, मनाङ लगायतका कतिपय स्थानमा एक पत्नीले धेरै पति यानी श्रीमान राख्ने प्रचलन रहेको छ। परापूर्वकालदेखि नै मातृसतात्मक प्रथा अन्तर्गत बहुपति प्रथाको यथार्थ कथा अव चलचित्रको पर्दामा पनि आउने पक्का भएको छ। यस विषयवस्तुमा चलचित्र टुल्की निर्माण […]