
काठमाडौं महानगरपालिकावाट टुँडालदेवी मन्दिर परिसरमा अनुपम रमणिय पार्कको निर्माण
काठमाडौ। काठमाडौं महानगरपालिका वडा नंबर ४ को गौरब तथा शानका रुपमा रहेको मन्दिर टुँडालदेवी मन्दिर हो। ऐतिहासिक महत्व र धार्मिक विश्वास रहेको टुँडालदेवी मन्दिर परिसर पछाडि रमणीय टुँडालदेवी पार्क निर्माण भएको छ। जुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी काठमाडौं महानगरपालिका वडा […]