#Tudaldevi Temple

#daily video news #Political #Social #TV Shows

सामुदायिक प्रहरीको पहलमा टुँडालदेवीमा विपन्न ज्याला मजदुरलाई राहत सहयोग

  काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा विपन्न ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्य भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको पहलमा राहत वितरण गर्ने कार्य भएको हो। काठमाडौं महानगरपालिका वडा नंबर ४ कार्यालयवाट प्राप्त खाद्यान्न […]

#Social

सामुदायिक सेवा केन्द्र टुँडालदेबीको तेह्रौ साधारणसभावाट नयाँ नेतृत्व

काठमाडौं। सामुदायिक सेवा केन्द्र टुँडालदेबी बालुवाटारको तेह्रौं साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको बालुवाटार स्थित टुँडालदेवी मन्दिर परिसरमा रहेको सामुदायिक सवा केन्द्रको साधारणसभा संपन्न भएको हो। तेह्रौ साधारणसभाले रामप्रसाद न्यौपाने अध्यक्षतामा नयाँ कार्य समितिको चयन पनि गरिएको छ। पूर्व वडाअध्यक्ष अचुत […]