अमेरिकी राष्ट्रपति विरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया शुरु
काठमाडौं। अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया शुरु गरिएको घोषणा गरेकी छन्। डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर…