#Trump

#Political

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु-ट्रम्प र बाइडेनका बीचमा कडा प्रतिस्पर्धा

काठमाडौं। विश्वको बैभबशाली मुलुक अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ। अमेरिकाको न्यू ह्याम्सायरको डिक्सभील नोच र मिल्सफिल्डबाट मतदान शुरु गर्ने परम्पराअनुसार मतदान गरिएको हो। नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान शुरु भएको हो। अमेरिकाको स्थानीय समयअनुसार मंगलबार […]

#Political

विश्वको बैभबशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पमा पनि कोरोना संक्रमण

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) बाट विश्वको बैभबशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पनि संक्रमित बनेका छन्। ट्रम्पका नजिकका सहयोगी होप हिक्सलाई संक्रमण पुष्टि भएलगत्तै गरिएको पिसिआर परिक्षणमा ट्रम्प दम्पत्तिको पनि रिपोर्ट पोजेटिभ आएको हो। अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया […]

#Political

चुनाव सार्ने प्रस्ताव गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना

काठमाडौं। नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव सार्ने प्रस्तावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थप विवादमा तानिएका छन्। चुनावमा छल हुनसक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने ट्रम्पको तर्क यतिवेला ट्रम्पकै पार्टीका शिर्ष नेताहरुबाट आलोचनाको विषय बनिरहेको छ। विपक्षी डेमोक्रेटिक पार्टीले तिब्र […]

#Political

अमेरिकाले World Health Organazation (WHO) संग सबै सम्बन्ध तोडेको घोषणा

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन्। शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं। तर ऊ असफल भयो। आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको […]

#Political #Social

कोरोनाभाइरसको खोप बने या नबनेपनि अमेरिका बन्द नहुने 

वासिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसविरुद्धको खोप बने या नबनेपनि अमेरिका बन्दमा रहन नसक्ने प्रष्ट गरेका छन्। व्हाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको खोप बन्नसक्ने उल्लेख गर्दै ट्रम्पले केही गरी खोप नबने पनि अर्थतन्त्र […]

#Political

कोरोनाको महामारी ट्वीन टावरमा गरिएको आतंकवादी हमलाभन्दा पनि घातक

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामाथि अभूतपूर्व क्षति पुगेको बताएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा कोभिड–१९ को प्रभाव घातक भएको हो। ट्रम्पले महामारीले यस्तो स्वरूप लिनुमा चीन जिम्मेवार रहेको पुनःआरोप […]