#Traffic Police

#Social

मापसे लगायतवाट महानगरीय ट्राफिक प्रहरी महाशाखाको २९ करोड आम्दानी

काठमाडौ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा रु २९ करोड २७ लाख ८२ हजार राजश्व संकलन गरेको छ। महाशाखाले उपत्यकामा मादकपदार्थ सेवन गरेर सवारी चलाउने, लेन अनुशासन नमान्ने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, जथाभावी सवारीसाधन रोक्ने, क्षमताभन्दा बढी सामान […]