रत्नपार्क, टुंडिखेल, बसन्तपुर केन्द्रित पर्व विशेषको सभा तथा र्यालीले काठमाडौंमा ट्राफिक जामको चर्को मार
काठमाडौं। कुनैपनि जातिको पर्व विशेष पर्ने बेलामा अक्सर काठमाडौंमा निक्कै नै ट्राफिक जाम हुने गरेको छ। त्यो ट्राफिक जाम आज परेको तमु गुरुङ जातिको ल्होसार पर्वको अवसरमा पनि भयो। दिउंसो…