
अर्गानिक चाकुको लागि ख्यातिप्राप्त टोखा नगरी कला र संस्कृतिको अनुपम नगर बन्ने
काठमाडौ। टोखा आफैपनि गौरबता बोकेको प्राचिन नगरी हो। यो नगरी विशेषत चाकुको लागि अत्यन्त ख्यातिप्राप्त नगर हो। टोखाको चाकु भनेपछि विश्वप्रसिद्ध नै रहेको छ। हरेक बर्ष आउने माघे संक्रान्तिको दिन टोखाको चाकुलाई संझ्ने र यहीको अर्गानिक चाकुको खोजी गर्नेहरु पुरानो […]