
हिजो भाइटीका नगर्नेहरुको आज भाइटीका अर्थात किजापूजा–आजपनि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्ला
काठमाडौं। तिथिको घटबढले रोलक्रमअनुसार नेपालीहरुको दोश्रो महान पर्व तिहार अर्थात यमपञ्चकको आज पाँचौ दिन भाइटीका हुनुपर्नेमा यो बर्ष हिजो सोमवार नै धेरैले भाइटीका गरेका छन्। हिजो नगरेकाहरु विशेष गरेर नेवार समुदायका केही बर्गले आज भाइटीका अर्थात किजापूजा गर्ने कार्य भएको […]