#Thimi

#Political

कोरोना संक्रमण बढेपछि भदौ ९ गतेसम्म मध्यपुर थिमि नगरक्षेत्रमा यातायात सञ्चालनमा समेत रोक

काठमाडौं। नेपालको तेश्रो सानो नगरपालिकाको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकाभित्र कोरोना संक्रमण बढेपछि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा समेत रोक लगाइएको छ। भक्तपुर जिल्ला स्थित मध्यपुर थिमि नगरपालिकाको शनिवार वसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र […]

#Religious

मध्यपुर ठिमीको तीनदिने सिन्दुर जात्रा भव्य तथा सभ्य रुपमा संपन्न

काठमाडौ। भक्तपुरको मध्यपुर स्थित ठिमीमा भव्य रुपमा सिन्दुर जात्रा भव्य तथा सभ्य रुपमा संपन्न भएको छ। विस्केट जात्राको अवसरमा प्रत्येक बर्ष नयाँ बर्षको अघिल्लो दिनवाट शुरु भएको ठिमीको सिन्दुर जात्रा तेश्रो दिनको विहान ११ बजेभित्र संपन्न भएको छ। बालकुमारी मन्दिर […]

#Religious

मध्यपुरस्थित ठिमीमा विस्केट जात्राको रौनकता

काठमाडौ। भक्तपुरको मध्यपुरस्थित ठिमीमा विस्केट जात्राको रौनकता छाएको छ। ठिमीमा विहीवार रातिवाट शुरु भएको विस्केट जात्रा शुक्रवार साँझ पनि जारी रहेको छ। मध्यपुरको प्रसिद्ध बालकुमारी मन्दिर सहित २१ देवी–देवताको खटजात्रा गरिने गौरबमय विस्केट जात्रालाई नयाँ बर्षको उमंगको रुपमा लिइने गरेको […]