![](https://www.visionsansar.com/wp-content/uploads/2017/02/Tejula-Khatiwada-2.jpg)
नायिका तेजुला खतिवडा बिवाह बन्धनमा
काठमाडौ। नायिका तेजुला खतिवडा बिवाहबन्धनमा बाँधिएकी छन्। आज फागुण ७ गते शनिबार बिर्तामोड निवासी सुमन राज वस्नेतका साथ नायिका खतिवडाको शुभबिवाह सम्पन्न भएको हो। वस्नेत कानून ब्यवसायी भएपनि हाल ब्यापारको सिलसिलामा जापान वस्दै आएका छन्। नायिका खतिवडाले द मोष्ट वान्टेड, […]