सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तीज
तीजको फोटो सौजन्य–निशान बुढाथोकी, सरला बुढाथोकी कार्की र शारदा बुढाथोकी। –कल्पना तिवारी काठमाडौं। मानिस जति आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवं संस्कृति छोड्न सक्दैन। नेपालमा रहेका हिन्दू…