
नेपालमा बीपी कोइरालाको तीन घुम्तीको रिलिज–सफल बन्ने अपेक्षा
काठमाडौ। जननायक बीपी कोइरालाको अमर कृति तीन घुम्तीमा आधारित चलचित्र तीन घुम्ती आज शुक्रबारवाट अलनेपाल रिलिज गरिएको छ। बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्सनले निर्माण गरेको चलचित्र तीन घुम्तीमा नायिका गरिमा पन्त र नायक ध्रुब दत्तको अलावा सुशान्त कार्कीको लिडिङ्ग रोल […]