Teeka Prasai

#Entertainment #Nepali Music

गीतमा दाइजो प्रथा–आनन्दरत्न बज्राचार्यको शव्दमा चेतनामूलक रचना

काठमाडौं। नेपाली समसामयिक गीत लेखनमा अग्रता कायम गर्दै आएका नेपाल सरकारका पूर्व सहसचिव आनन्दरत्न बज्राचार्यको विलकुलै चेतनामूलक नयाँ गीत सार्वजनिक भएको छ। दाइजो प्रथाको कथा–व्यथा अनि यसले ल्याएको विकृति तथा विसंगतिलाई गीतको भाकामा जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य गीतकार बज्राचार्यवाट […]