Teej

#Religious #Social

हिन्दू नेपाली महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज–कोरोनाका कारण घरमा नै सिमित

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यो पर्वमा महिला दिदीबहिनीहरु निराहार ब्रत बसेर देवादीदेव महादेवको पूजा आराधना गरेर मनाउने गरिन्छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर […]

#daily video news #Religious #Social #TV Shows

मिठो हारजीत एकैप्रहर

तिज विशेष कविता– –शोभा दुलाल मुडभरी १. आज त म।।।।।।। सिंउदोमा सिन्दुर लाउंछु त्यही छेउमा बिन्दीया लाउंछु। आँखामा गाजल लाउछु । ओठमा लाली लाउछु अनि कानमा बाली पनि लाउछु किन थाहा छ ??? अनुहारमा मोहनी झल्काइ सुन्दर आँखाले प्रियतमालाई लट्ठै […]

#Entertainment #Fashion

तीज त फेरि मनाउला यसपाली घरमै बसी रमाउला !

–अलिसा अधिकारी काठमाडौं। हरितालिका तिज हिन्दुनारीहरुको महान चाड हो। हिन्दुधर्ममा हरितालिका तीजको पौराणिक महत्व छ। यसदिन नारीहरुले आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ। देवादी–देव महादेवलाइ खुशी बनाउन आदिशक्ति माता पार्वतीले निर्जल ब्रत बसी महादेवलाइ […]

#Entertainment

तीज गीतमा अझ त्यो पनि आमा बरी लै बोलको मार्मिक गीत सार्वजनिक

काठमाडौ। तीज गीतमा अझ त्यो पनि मार्मिक गीत भएपछि सवै दुःखी अनि घायल बन्नु स्वभाविक हो। त्यस्तै तीज गीत यो बर्षको महान पर्व तीजको अवसरमा गायिका धनकुमारी थापा सरुले सार्वजनिक गरेकी छन्। सोमबार काठमाडौको दरबारमार्गमा रहेको जुनकिरी दोहोरी क्लबमा गायिका […]

#Religious

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजमा निराहार ब्रत

काठमाडौ। हिन्दू नारीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यस पर्वमा हिन्दू नारीहरु विहानै देखि निराहार ब्रत बसेर पूजापाठ गर्ने गर्छन्। अघिल्लो आधारातसम्म मिठा परिकारका दर खाएर आज विहानै देखि निराहार ब्रत बस्ने हिन्दू नारीहरुले पानी पनि नखाने […]