
आँखामा अतित र वर्तमानमा वास्तविकता । आमाघरमा आमाहरुको आँखामा पाएको त्यो असिम आनन्द ।।
काठमाडौं। आँखामा अतित र वर्तमानमा वास्तविकता । यो दुईको तालमेल मिलेमा त्यो अतित र वर्तमानले मेल खान्छ। काठमाडौं महानगरपालिका वडा नंबर १३ र १४ को सिमानामा रहेको कालिमाटी रविभवनमा रहेको आमाघरमा प्रतिष्ठित शिक्षाविद कृष्णकुमार श्रेष्ठको जीवनमा पनि त्यस्तै मेल खाएको […]