
तारा एयरको विमान मुस्ताङको थासाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त-तीन परिवारका १५ जनाको मृत्यु भएको पुष्टि
काठमाडौं। पोखरावाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। विमान मानापाथी हिमालको फेदीमा मूलीखर्कको सरेभीरमा अन्दाजी ४ हजार २ सय मिटरमाथि क्षतविक्षत अवस्थामा फेला परेको हो […]