स्वनिगःको आयोजनामा ४० जना बृद्ध–बृद्धाहरुलाई सामाजिक भोजन–सवै सुखी र खुशी
काठमाडौ। जन्मदिन तथा कुनै उत्सव र आफ्ना प्रियजनका सफलतामा ठूलो भोज–भतेर गर्ने प्रचलन क्रमिक रुपमा घट्न थालेका छन्। महंगो खर्चमा उत्सव मनाएर निस्फिक्री रक्सी खाएर धुम मचाउने विकृत प्रचलनलाई त्याग्दै अचेल नेपालमा नेपालीहरु बृद्धाश्रम तथा बालआश्रमहरुमा आश्रित दिन–दुःखी–असहायहरुलाई एक छाक […]