Sweta Khadka

#Entertainment

नायिका स्वेता खड्काको ठहर असल मान्छे सधैं असल मान्छे नै रहन्छ

काठमाडौं। अमर नायक श्रीकृष्ण श्रेष्ठको जीवन संगीनी नायिका स्वेता खड्काको सोच तथा विचारमा सुन्दर अनुहार पनि एकदिन बुढो नै भैहाल्छ। ताकतवर शरीर पनि एकदिन ढलिहाल्छ। ओहदा र पद पनि एकदिन सकिहाल्छ। तर एक असल मान्छे सधैं असल मान्छे नै रहन्छ। […]

#Entertainment

लण्डनमा अचानक स्वास्थ्यमा समस्या भएपछि नायिका स्वेता खड्काको भारतमा उपचार

काठमाडौं। बेलायतमा छायाँकन भैरहेको चलचित्र हेल्लो जिन्दगीको शुटिङका क्रममा लण्डन पुगेकी नायिका स्वेता खड्काको गर्धनको शल्यक्रिया भारतमा गरिएको छ। चलचित्र हेल्लो जिन्दगीमा काम गरेको केही दिनमै स्वेतालाई लण्डनमा नै स्वास्थ्यमा अचानक समस्या आएपछि आएपछि अस्पताल भर्ना भएकी थिइन । चिउडो मुनीको […]

#Entertainment

स्वीमिङ पुलको पानीमा स्वेताको खुशी

काठमाडौ। नेपाली चलचित्रमा स्वभाविक तथा गंभीर अभिनय गर्न माहिर नायिका स्वेता खड्को मनमा स्वीमिङको उत्साह बढे्को छ। चर्किएको घाम अनि गर्मीको वीचमा स्वीमिङ गर्नुको मज्जा लिने कार्य नायिका खड्कावाट भएको छ। नेपाली चलचित्रका अमर नायक श्रीकृष्ण श्रेष्ठको देहान्त पश्चात हराएको […]

#Entertainment

अमर नायक श्रीकृष्ण श्रेष्ठको श्रद्धाञ्जली स्वरुप निर्माण गरिएको चलचित्र कान्छीमा स्वेता र दयाहाङको रोमान्स

काठमाडौ। नेपाली चलचित्रका अमर नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका स्वेता खड्काले श्रीमानको निधनको तेश्रो बर्षमा निर्माण गरेको चलचित्र कान्छी अव चाँडै प्रदर्शन हुने भएको छ। स्वर्गवासी श्रीमानको लागि श्रद्धाञ्जली स्वरुप एउटा राम्रो चलचित्र पस्कने सोच तथा इच्छा अनुसार चलचित्र कान्छी […]