बौद्धिक अपाङ्गता भएका बालबालिकालाई निःशुल्क दिवा सेवा दिने संस्था संकटमा–सहयोगको लागि आव्हान
काठमाडौं। बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको लागि निःशुल्क दिवा सेवा प्रदान गर्दैआएको संस्था नै संकटमा परेको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ स्थित भैरबचोक गोकर्णमा रहेको निःशुल्क दिवा सेवा प्रदान…