#Sutkeri Bhatta

#Social

नवलपरासीको गैडाकोटमा सुत्केरीलाई सुत्केरी भत्ता–पिठौलीमा न्यानो कपडा वितरण

नवलपरासी । गैंडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ। नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको हो। गैंडाकोट नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ। ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी […]