
सुश्री बनाउंदा १ करोड गुमेको आशिकाको बयान
काठमाडौं। सुश्री नामक नेपाली चलचित्र निर्माण गरेर नायिका बनेकी आशिका तामाङ १ करोड घाटामा परेकी छन्। चलचित्रमा देखिने मोह र चलचित्र निर्माण गरेर व्यावसायिक बन्ने सोचमा लागेकी आशिका मज्जाले घाटामा परेको हो। चलचित्र सुश्रीमा निस्फिक्री रक्सी र चुरोट खाने विन्दास […]