
सुशीला पाठकको बडा दशैंको लिरिकल भिडियो शुभकामना
काठमाडौं। हट मोडल गायिकाका रुपमा व्यापक चर्चामा रहेकी सुशीला पाठकको नयाँ लिरिकल गीतको भिडियो सार्वजनिक भएको छ। यो बर्षको बडा दशैंको अवसरमा बडा दशैंको शुभकामना बोलकै गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो। गायिका सुशीला पाठकलाई युगल गायनमा आशिष अबिरलको साथ […]