बुलन्द आवाजका धनी रेडियो कार्यक्रम प्रस्तोता सुरज श्रेष्ठको निधन
काठमाडौं। बुलन्द आवाजका धनी रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता सुरज श्रेष्ठको दुःखद निधन भएको छ। शनिवार विहान २ बजे सुरज श्रेष्ठको निधन भएको हो। ४५ बर्षिय श्रेष्ठको विगत चार बर्षदेखि घरैमा बसेर उपचार गर्दैथिए। केही सुधारजस्तो देखिएको अवस्थामा श्रेष्ठको निधन […]