सरकारले दर्ता गरेको निवेदन सर्वोच्चव्दारा खारेज–कोरोनाको उपचार सवैले निःशुल्क पाउने
काठमाडौं। सर्वोच्च अदालतले नै गरेको फैसला उल्ट्याउनुपर्ने माग राखी सरकारले दर्ता गरेको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतले नै गरेको फैसला उल्ट्याउनुपर्ने माग राखी सरकारले दर्ता गरेको निवेदन…