
धुर्मुसे र सुन्तलीको ओहो ! विवाह भएको पनि १३ बर्ष पुगेछ…। मनले खाएका मान्छेसंग विताएका गजबका पल ।।
काठमाडौं। चर्चाको शिखरमा रहेका हांस्य दम्पति सीताराम कट्टेल धुर्मुसे र सुन्तली कुञ्जना घिमिरे वीच विवाह भएको पनि आज मंसीर १४ गतेवाट १३ बर्ष पुगेको छ । १३ बर्षको दाम्पत्य जीवन बेस्वाद होइन, दुवैले स्वाद नै मानेका छन्। संघर्षले बनेका […]